गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भक्तजन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २६ शुक्रबार |
कुशे औँशीका दिन आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका -४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न आएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस
