अलपत्र अवस्थामा घुमाउनेघाट पुल
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार |
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेघाट पुल निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन नसकी अलपत्र अवस्थामा । यो पुल निर्माण सम्पन्न भएमा पोखरालाई तराईसँग जोड्ने पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा उपयोग हुने अपेक्षा गरिएको छ । तस्बिरः सनद अधिकारी/रासस
