Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्काभेटरको सहायताले सुरुङ भित्रको लेदो हटाइँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २८ आइतबार |
newsabhiyan

यही भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको स्याफ्रुबेसीस्थित चिलिमे जलविद्युत केन्द्रको सुरुङ भित्रको लेदो स्काभेटरको सहायताले हटाउँदै सुरक्षाकर्मी । सुरुङ भित्रको लेदो निकाल्ने कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी निरन्तर खटिरहेका छन् । तस्बिरः सरस्वती न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan