भोटेकोशी बाढी–पहाड नै फोरेर क्षति
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार |
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको प्रहारबाट विदुर नगरपालिका वडा नं १० गेर्खुखोला दोबानस्थित मझुवामा पहाड नै फोरेर पर्याएको क्षति । बाढीको बहाबको दबाबले पहाड फोरेर पसेको बाढीले यस आसपासका बस्ती र खेतीयोग्य भूमि क्षति बनाई बगरमा परिणत गर्दै नदीको बहाब नै फेरिएको छ। तस्बिरः रामहरि न्यौपाने/रासस
