समाज
-
धनुषामा श्रीमान्–श्रीमती मृत फेला
जनकपुरधाम, ८ कात्तिकः धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । ...
-
दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
नारायणगढ (चितवन), ८ कात्तिकः चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ...
-
शनिबार ४७० सवारीसाधन कारबाहीमा
काठमाडौँ, ८ कात्तिकः काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ...
-
तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
काठमाडौँ, ७ कात्तिकः रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ । गत भदौ...
-
डोम समुदायका पेसा सङ्कटमा
सप्तरी, ७ कात्तिकः तराई मधेसमा विवाह तथा चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की, चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम)...
-
अपराधिक लाभ र बाल यौनदुरुपयोगको कसुरमा संलग्न चार जना पक्राउ
जनकपुर, ६ कात्तिक : प्रहरीले आपराधिक लाभ लिन खोजेको तथा बाल यौनदुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ...
-
विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते
काठमाडौँ, ३ कात्तिकः बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । ...
-
चोरीका गरगहनासहित महिला पक्राउ
पर्सा, ३ कात्तिकः चार लाख ११ हजार बराबरका चोरीका गरगहनासहित यहाँ एक महिलालाई पक्राउ गरिएको छ । एक तोलाको सुनको सिक्री र दुई तोला...
-
थारु बस्तीमा सखिया नाचले दसैँको रौनक
नेपालगञ्ज (बाँके), ३ कात्तिकः दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ । दसैँ आउनुभन्दा केही...
-
देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
नारायणगढ (चितवन), २ कात्तिक : चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ । करिब दुई किलोमिटर...
-
दशैंमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा
भोजपुर, २ कात्तिक : दशैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म...
-
दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको एक जोडीलाई सम्मान
भक्तपुर : दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको एक जोडीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार क्रान्तिकारी...
-
श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
काठमाडौँ, २ कात्तिकः वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित...
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
काठमाडौँ, ३१ असोज : नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा...
-
अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक
बागलुङ, ३१ असोजः बाढीपहिरोले क्षति पुर्याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका...
-
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
काठमाडौं, काभ्रे, पनौती नगरपालिका(५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मेघराज समेत ४ जनालाई...
-
दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
खोटाङ, १ कातिक : जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ । कमजोर...
-
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
काठमाडौँ, १ कात्तिकः देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार...
-
सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
भोजपुर, १ कात्तिक : नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको...
-
बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
म्याग्दी, १ कात्तिकः सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग...

