Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्द्रजात्रामा ठड्याउन राखिएको इन्द्रध्वजा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |
newsabhiyan

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको हनुमानढोका क्षेत्र परिसरमा राखिएको इन्द्र जात्रामा ठड्याउन ल्याइएको लिङ्गो (इन्द्रध्वजा) । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एक महत्त्वपूर्ण इन्द्रजात्रा पनि हो । तस्बिरः लोकेश धामी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan