बरफ जमेको आईसलेक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
मनाङ ङिस्याङ गाउँपालिका–५ मा अवस्थित समुद्री सतहदेखि ४ हजार ६ सय २० मिटरमा रहेको आईसलेक (हिमाली ताल)को पानी अत्यधिक चिसोका कारण बनेको बरफ । स्थानीय भाषामा यस ताललाई किचो ताल पनि भनिन्छ ।तस्बिरः नवीन लामिछाने÷रासस


