उत्तरवाहिनी
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | सागर श्रेष्ठ
आस्था, विश्वास र पवित्रताको अनुपम संगम जहाँ नदीले उत्तरतर्फको यात्रा तय गर्छिन्, त्यहाँ धार्मिक आस्था र आध्यात्मिक विश्वासको विशेष महत्त्व जोडिएको हुन्छ। उत्तरवाहिनीको पवित्र जलधारा, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले मनमा छुट्टै शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्छ। श्रद्धा, भक्ति र प्रकृतिको अनुपम संगम हो उत्तरवाहिनी।
तस्बिर: सागर श्रेष्ठ


