फेवातालमा पर्यटकको चहलपहल
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार |
पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा शुक्रबार दिउँसो डुङ्गा चढ्ने पर्यटकको घुइँचो। तिहार लगत्तै पोखरामा आन्तरिक पर्यटकको चहलपहल उल्लेख बढेको छ। तस्बिरः कृष्ण दवाडी/रासस


