मानुङकोटबाट देखिएको कुहिरो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको कुहिरोको दृश्य । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोट प्रसिद्ध छ । तस्बिरः कृष्ण न्यौपाने÷रासस


