पाँचतले मन्दिर अवलोकन गर्दै पर्यटक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |
भक्तपुर दरबार क्षेत्रस्थित प्रसिद्ध पाँचतले मन्दिरको अवलोकन गर्दै विदेशी पर्यटक । भक्तपुरको ऐतिहासिक सम्पदा, मौलिक वास्तुकला र सांस्कृतिक सम्पदाको अवलोकनका लागि यहाँ दैनिक स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । तस्बिरः प्रविन पौडेल/रासस


