प्रधानमन्त्री शाहद्वारा भारतका प्रधानमन्त्री मोदीलाई उपहार
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपहार प्रदान गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
