Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सोलुखुम्बुको थामेगाउँ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |
newsabhiyan

सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित उच्च पर्यटकीय गन्तव्य थामेगाउँ । वि.सं २०८१ साउन ३२ (१६ अगस्ट २०२४) मा हिमताल विस्फोटबाट आएको बाढीले ठूलो क्षति पुर्‍याएको यस गाउँमा पछिल्लो समय पुनर्निर्माण तथा पुनःस्थापनाका काम अघि बढेसँगै जनजीवन र पर्यटकीय गतिविधि क्रमशः पुरानै लयमा फर्किन थालेका छन् । तस्वीर: सुवास दर्नाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan