बाँसुरी र भ्वाइलेन्ट बजाउँदै ६० जना दीक्षित कलाकार
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |
भवप बचत तथा ऋण सहकारी संस्थाको चार महिने बाजा प्रशिक्षणपछि दीक्षित भएपछि भक्तपुरको टौमढीस्थित प्रसिद्ध ङातापोल्हँ (पाँचतल्ले) मन्दिर अगाडिको डबलीमा बाँसुरी र भ्वाइलेन्ट बजाउँदै ६० जना कलाकार । तस्बिरः रेणु त्वानाबासु/रासस
