सुन्दर नगरी बनेपाको बिहानी दृश्य
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ७ शुक्रबार | सागर श्रेष्ठ
बिहानीको सुनौलो घामसँगै मुस्कुराउँदै जाग्दै गरेको सुन्दर नगरी बनेपा। शान्त वातावरण, शीतल हावा र प्रकृतिको अनुपम सौन्दर्यले बनेपाको बिहानीलाई अझ मनमोहक बनाएको छphoto; Sagar Shrestha

