Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यमनको दक्षिणी तट नजिक जहाज अपहरणः बेलायती सामुद्रिक व्यापारिक निकाय

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार | (रासस/एपी)

यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक जहाज अपहरण गरेका बेलायती सामुद्रिक व्यापारिक निकाय (यूकेएमटीओ) ले शनिबार जानकारी गराएको छ ।

उक्त निकायले भनेको छ, “अनधिकृत व्यक्तिहरू जहाजको नियन्त्रणमा छन्। अधिकारीहरूलाई जानकारी गराइएको छ।” 

यूकेएमटीओले अगाडि भनेको छ, “आक्रमणकारीहरू यमनको बलहाफबाट करिब १२० किलोमिटर (७० माइल) दक्षिण–पश्चिममा कार्गो जहाजमा चढेका थिए र उनीहरूले ने जहाजलाई अपहरण गरे ।”

विश्लेषकहरूले पछिल्लो एक वर्षमा नजिकैको अफ्रिकी र वरपर समुद्री डकैतीका घटना बढेको औँल्याएका छन् । 

फेब्रुअरीमा इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि मध्यपूर्व युद्ध सुरु भएदेखि अरेबियाली प्रायद्वीप वरपरका जहाजहरू पनि बारम्बार द्वन्द्वको चपेटामा परेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan