म्याग्दीका किसानलाई धान भित्र्याउने चटारो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका किसान धान भित्र्याउँदै । म्याग्दीका किसानलाई मुख्य खाद्यबाली धान भित्र्याउने चटारो छ । तस्बिरः सन्तोष गौतम/रासस
