राहत सामग्री हेलिकप्टरमा लोड गर्दै सेना
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |
बाढीबाट प्रभावितलाई वितरणको लागि नेपाल आर्मीले त्रिभुवन विमानस्थल काठमाडौँमा बिहीबार प्रभावित क्षेत्रमा लानका लागि राहत सामग्री हेलिकप्टरमा लोड गर्दै सेना। तस्बिरः गोपाल दाहाल÷रासस
