Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

जनकपुरधाम, २३ असोजः लामो दूरीमा यात्रा गर्ने यात्री र चालकलाई थकाइ मार्न जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रामानन्द चोक र ट्राफिक बिट लालगढमा सेन्टर स्थापना गरेको हो । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख खगेन्द्रकुमार दाहालका अनुसार  सेन्टरमा सवारी चालक तथा यात्रीलाई केही समय आराम गर्ने, चियापानी तथा आवश्यक परामर्श लिने व्यवस्था गरिनेछ । चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि सेन्टर बनाइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan