Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कृषि पार्कमा आन्तरिक पर्यटक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार |
newsabhiyan

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा डिभाइन एग्रो फर्मले सञ्चालनमा ल्याएको कृषि तथा मनोरञ्जन पार्कमा घुमफिर तथा तस्बिर ,भिडियो खिच्दै आन्तरिक पर्यटक। धनगढीका दशरथ साउँद र कपिलवस्तुका भास्कर पङ्गेनीको साझेदारीमा सञ्चालित फर्मले स्ट्रबेरी र विभिन्न फूलखेतीसँगै उत्पादन बिक्री तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याइएको हो। तस्बिर : कुलदीप न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan