जोखम मोलेर पहिरोबाटै आवतजावत गर्दै सर्वसाधारण
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १४ बुधबार |
राप्ती नगरपालिका–११ बेलडाँडास्थित चेपाङ मार्गमा खसेको पहिरोले सडक अवरुद्ध भएपछि पहिरोबाटै जोखिम मोलेर आवतजावत गर्दै सर्वसाधारण । तस्बिरः सनद अधिकारी/रासस
