कुहिरोको घुम्टोभित्र लुकेको भू-भाग
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १३ मंगलबार |
गुल्मीको रेसुङ्गा विमानस्थल जाने सडकबाट मङ्गलबार बिहान देखिएको कुहिरो भित्र लुकेको गुल्मी, पाल्पा तथा अर्घाखॅाची आसपासको क्षेत्र । तस्बिरः जनार्दन घिमिरे/रासस
