Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः सम्पर्कमा नआएकाका व्यक्तिका परिवारजनले सुरक्षा निकायलाई खबर गर्न अनुरोध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |
newsabhiyan

भक्तपुर, ११ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढी र पहिरोबाट अलपत्रमा परी सम्पर्कमा आउन नसक्नुभएका व्यक्तिका परिवारजनले नजिकको सुरक्षा निकायलाई खबर गर्न अनुरोध गर्नुभएको छ । 

आज बिहान नुवाकोट बाढीग्रस्त क्षेत्रको अवलोकनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

मन्त्री थापाले मोबाइल नं ९८५१०८१८७६, ९८५१२३१६४० र ९८५१२३१६४० मा सम्पर्क गर्नसमेत अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan