Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशौँ राष्ट्रिय खेलकुदको बक्सिङ प्रतिस्पर्धा अवलोकनमा मन्त्री पोखरेल र मन्त्री वादी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार |
newsabhiyan

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत जारी बक्सिङ प्रतिस्पर्धाको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले अवलोकन गर्नुभएको छ।

प्रतियोगितास्थल पुग्नुभएका मन्त्रीद्वयले जारी बक्सिङ प्रतिस्पर्धाको अवलोकन गर्नुभएको हो।

 सो अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालको पनि उपस्थिति रहेको थियो।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न खेल विधाका प्रतिस्पर्धाहरू जारी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan