प्रधानमन्त्री बालेन शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार |
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत चेतावनीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’
प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले विभिन्न वृत्तमा चासो उत्पन्न गरेको छ। उनले कसलाई लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन् भन्नेबारे भने स्पष्ट खुलाएका छैनन्।

