Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

काठमाडौँ, १२ कात्तिकः सभामुख डिपी अर्याललाई उहाँको कार्यकक्षमा भेटर कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टर्किएको अन्तल्यामा यसै महिना आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१)मा नेपालको सहभागिताबारे जानकारी दिनुभएको छ । 

    साथै, मन्त्री चौधरीले जलवायु न्यायका खातिर मुलुकलाई हानि तथा नोक्सानी कोषबाट दुई करोड तथा अनुकूलन कोषबाट चार करोड ५० लाख अमेरिकी डलर सहयोग प्राप्त हुने जानकारी पनि सभामुखलाई दिनुभएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan