Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |
newsabhiyan

काठमाडौँ, २९ असोजः संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा सहभागी नयाँ गोरखगण १५औँ डफ्फालाई बदली गर्न नारायणदल गण १६औँ डफ्फाका २०३ शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेका छन् ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २०४ जना नेपाली शान्ति सैनिक बुधबार राति स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 
हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार ६९ शान्ति सैनिक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan