Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारीमा कवि फुयाँल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |
newsabhiyan

काठमाडौं, २६ असोज । हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत ( कामु सीईओ) को जिम्मेवारी कवि फुयाँललाई दिइएको छ ।

कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका फुयाँललाई कामु सीईओको जिम्मेवारी समेत दिएको हो ।

कम्पनीको सञ्चालक समितिको ७९ औँ बैठकले फुयाँललाई कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनीमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भएका फुयाँललाई असोज २६ गते देखि लागू हुने गरी कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ ।

फुयाँलले आजदेखि अर्को व्यवस्था नभएसम्म कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan