Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार |

बागमती,  २७ कात्तिकः हिमालयन राइडर्स सोसाइटीको आयोजनामा आगामी मङ्सिर ५ गते हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जनाले भाग लिने भएका छन् ।
    
सोसाइटीका अध्यक्ष राजु थापाका अनुसार राइडमा  मकवानपुर र बाराबाट स्वयंसेवकसहित १५० जना सहभागी हुनेछन् । बाराबाट ४२ जनाका साथै मकवानपुरसहित  १३२ जना सहभागी हुनेछन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण बूढीचौरको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना हुन लागेको साइकल यात्रा    हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित हुप्राचौरबाट प्रारम्भ हुनेछ ।

यात्रा कान्ति लोकपथ–चौहडा–शिखर कटेरी–गैरी भञ्ज्याङ–कुर्ले–सुकौरा–बूढीचौरमा समापन हुनेछ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan