पत्रकारको आवश्यत्ता

  • Publish Date: 20-07-16

नेशनल भिजन मिडिया ग्रुपद्धारा सञ्चालित अनलाईन मिडियालाई २ वर्षको अनुभव भएको एक आर्थिक पत्रकारको आवश्यत्ता भएकोले तुरुन्त सम्पर्क राख्नुहोला । सम्पर्क नं. :- ०१४२६९९४१, ९८५१०६०२१७ ईमेलः newsabhiyan.com@gmail.com - See more at:…

Read more

Beauty Parlor for sale

  • Publish Date: 05-11-15

आलोकनगर मिनभवनको रोड संगै चलिरहेको व्यूटी पार्लर विक्रिमा तु समपर्क गर्नेलाई विषेश छुट । फोन नं. ९८०८४५८८०८

Read more

प्रतिनिधिहरु चाहियो

  • Publish Date: 04-11-15

न्युज अभियान डटकमको लागि बिराटनगरमा रहेर रिपोटिंग गर्ने तथा बजार व्यवस्थापन गर्न सक्ने प्रतिनिधिहरु चाहियो   

Read more

नाच्नलाई र हास्नलाई.

  • Publish Date: 04-11-15

नाच्नलाई.. हास्नलाई... बाच्नलाई, शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन र निर्त्यकार तथा कोरियो ग्राफर बन्न B-Manav Art Studio & Dance School

Read more

रिपोर्टिंग सम्बन्धी तालिम

  • Publish Date: 04-11-15

हाम्रो वकालत तथा न्युज अभियान डट कम को सहकार्यमा अदालती रिपोर्टिंग सम्बन्धि ३ दिने तालिम मङ्सिर १६, १७,र १८ गते काठमान्डौमा संचालन हुने भएकोले आफ्नो क्षमता बढाउन चहाने सम्पूर्ण संचारकर्मी साथीहरुलाई जानकारीको लागि अनुरोध गरिएको छ । जानकारीको लागि…

Read more

हार्दिक श्रद्दान्जली..

  • Publish Date: 03-11-15

हाम्रा श्रद्देय पति तथा पिता  शिव शंकर यादवको स्वर्गाहरण भएको आज १३ औ दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्दान्जली अर्पण गर्दछौ ।  साथै यस दुखद घडीमा हामीलाई समवेदना दिनु हुने सबै महानुभावहरुलाई हार्दिक कृतज्ञता ज्ञापन…

Read more

Sponsor